सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

बैशाख १३, २०८०, Diktelrupakotmajhuwagadi

Image

कोशी प्रदेशको पुनः नामाङ्कनको लागि दिक्तेलमा प्रदर्शन

 

हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिक्तेलवजारमा  पहिचान पक्षिधरहरुले आज प्रदेशको पुनः नामाङ्कनका लागि प्रदर्शन गरेका छन् । उनीहरुले किरात फोर्सको मार्च पाससहित दिक्तेल सोल्मास्थित  शुभम् फाउन्डेशनबाट ¥याली सुरु  गरेर  दिक्तेलकै किरातचोक, बेसक्याम्प, त्रिवेणीचोक, बैंकचोक, भानुचोक हुँदै भवन गैह्रामा कोणसभा गरेका  छन् । 

आज  भएको प्रदर्शनमा पहिचानको आधारमा नामांंकन नगरिए आन्दोलन चर्काउने बताएका छन् ।  खोटाङ  जिल्लाका सबै पालिकामा संघर्ष समिति गठन गरी आन्दोलन सुरु गरिएको संयुक्त संघर्ष समितिका संयोजक युगसन किरातले बताउनुभयो ।

प्रदर्शनकारीले दिक्तेल  बजारमा रहेको मानव अधिकार चोकस्थित जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयको साइनबोर्डमा लेखिएको कोशी प्रदेशको नाम पनि  मेटाएका छन्  । 

कोशी नाम  खारेज गरी किरात प्रदेश नामाकरण  गराउन  दवावमुलक  आन्दोलनलार्ई सशक्त  बनाउनको लागि  खोटाङ यायोक्खाका अध्यक्ष युगसन किरात संयोजकत्वको  एक हजार दुर्ई सय तीन सदस्ययीय पुनः नामाङ्कन सघंर्ष समिति पनि क्रियसिल रहेको छ । प्रदर्शनमा आदिवासि जनजाति  संंगठन , पहिचान पक्षिधर सामाजिक  संंघसस्था , नागरिक समाज लगायत अन्य बिरोधमा उत्रिएका छन्  ।
 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes