सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

जेठ १७, २०८०, Biratnagar

Image

१४ जिल्लाका कांग्रेस सभापतिहरुको कोशी नामाकरण पुनःविचार गर्न आग्रह

 

हलेसीन्युजडेस्क, खोटाङ

कोशी प्रदेशको नामांकनलाई लिएर पहिचानवादी पक्षहरुबाट आन्दोलन जारी रहेकै वेला कोशी प्रदेशका १४ जिल्लाका कांग्रेस सभापतिहरुले ‘कोशी’ नाममा पुनःविचार गर्न आग्रह गर्नुभएको छ । 

बुधवार संयुक्त विज्ञप्ति मार्फत जिल्ला सभापतिहरुले पहिचानवादी आन्दोलनकारी जनताले प्रदेशको नाम कोशी हटाउन गरेका मागप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउदै  ‘द्धन्द पनि मेटिने पहिचान पनि भेटिने’ मर्म अनुसार कोशी प्रदेश नामको विषयमा पुनःविचार गर्न पार्टी नेतृत्व तथा प्रदेश सभासँग आग्रह गर्नुभएको हो । 

विज्ञप्तिमा भनिएको छ —‘‘जननायक वी पी कोइरालाले  ७ दशक अघि नै समावेशीकरण र पहिचानको पक्षमा नेपाली कांग्रेसलाई दृढतासाथ उभ्याउनु भएको स्मरण गर्दै अहिले प्रदेशमा भैरहेको आन्दोलन र कोशी नाम सम्बन्धमा पार्टीको प्रदेश तथा केन्द्रको नेतृत्वले साहसिक निर्णय दिनुपर्ने आवश्यकता हामीले देखेका छौँ ।’’

उहाँहरुले तत्काल वार्तामार्फत समाधान खोज्न समेत सुझाउनुभएको छ । सभापतिहरुको यो आग्रहले वार्तामार्फत समाधान खोज्न दवाव पुग्ने आँकलन गरिएको छ ।

                                                                                                    
                                                                 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes