सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

बैशाख ३१, २०८१, खोटाङ

Image

दिक्तेलवजारमा तीनदिने निःशुल्क आँखा शल्यकृया शिविर सम्पन्न

 

हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको सदरमुकाम दिक्तेलवजारमा तीनदिने निःशुल्क आँखा जाँच तथा शल्यकृयाको शिबिर आज (बैशाख ३१) सम्पन्न भएको छ ।

नेपाल नेत्र ज्योति सघं खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दिक्तेल तथा आँखा उपचार केन्द्र दिक्तेलको संयुक्त आयोजनामा सगरमाथा चौधरी आँखा अस्पतालका प्राविधिक विशेषज्ञहरुद्धारा सि.वि.एम जर्मनीको सहयोगमा निःशुल्क आँखा शल्यक्रियासहितको उपचार शिविर बैशाख २९ गतेबाट शुरु भएर बैशाख ३१ गते सम्पन्न भएको हो ।

तिनदिने निःशुल्क आँखा शल्यक्रियासहितको उपचार शिविरको पहिलो ३३१ जनाको आँखा जाँच गरी ४० जनाको अप्रेशन भएको थियो । त्यस्तै दोश्रो दिन बैशाख ३० गते ३४७ जनाको आँखा जाँच गरी ५५ जनाको अप्रेशन र आज अन्तिम दिनको शिविरमा ४५ जनाको अप्रेसन सहित तीन दिनमा जम्मा १४० जनाको अप्रेसन पूरा भएको छ ।

शिबिर अवधिमा जम्मा ९६० जनाले आँखा जाँच गराउनुभएको छ भने ६५० जनाले औषधी र ३७३ जना जेष्ठ नागरिकहरुले चस्मा प्राप्त गर्नुभएको सभापति ईन्द्र कसजुले जानकारी दिनु गराउनु भएको छ ।

[ यो पनि-खोटाङमा बैशाख २९, ३० र ३१ गते निःशुल्क आँखा शल्यचिकित्सा शिविर सञ्चालन हुँदैे }
 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes