सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

भाद्र २१, २०८१, Khotang

Image

वर्षादको कारण दिप्रुङचुइचुम्मा-३ छोरम्बु याङसोलामा ठूलो क्षति


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका वडा नं. ३ छोरम्बु याङसोलामा अविरल वर्षादका कारण ठूलो पहिरो खस्दा केही घरहरुलाई पूर्ण क्षति पुराएको छ । आज अपरान्ह १ वजेको समयमा केही माथिबाट  बाँसघारी समेत पहिरो खस्दा याङसोलास्थित श्रीमति कृष्णकुमारी राईको तीन तले घर पूर्ण रुपमा क्षति पुगेको छ भने उहाँकै  एकतले नयाँ घरलाई समेत चर्काएको नेपाली कांग्रेसका क्षत्रीय उपसभापति महेन्द्रकुमार राईले बताउनुभयो । 

दिउसो भएकोले मानवीय क्षति हुनबाट जोगिन सकिएको जनाइएको छ भने घरमा क्षति पुग्दा कति नोक्सानी भयो एकिन जानकारी प्राप्त भएको छैन ।

अझ वर्षाद रहेमा बाँकी घरलाई समेत असर पुराउने हुँदा तत्काल अन्यत्र स्थान्तरणका लागि स्थानीय तहले अनुरोध गरेका बताइन्छ ।

नेपाली कांग्रेसका नेता तथा सामाजिक व्यक्तित्वका रुपमा परिचित तीर्थराज राईको केही वर्ष अगाडि देहान्त भएपछि हाल उहाँकी पत्नि कृष्णकुमारी राई सो घरमा रहदै आउनुभएको थियो भने उहाँका छोराहरु निरव राई, केतन राई लगायत अन्य छोराहरु रोजगारी तथा अध्ययनको सिलसिलामा घरबाहिर रहनुभएको जनाइएको छ ।
 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes