सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

आश्वीन १९, २०८१, Khotang

Image

रक्तदान/जीवन दान


हलेसीन्युजडेस्क, खोटाङ /

रक्तदान सबैभन्दा ठूलो दान भनिन्छ । 

मानव जीवनका लागि अत्याबश्यक रगतको अल्पताका कारण मृत्युवरण गर्नु पर्ने परिस्थितिमा कसैले रगत दान दिएमा उसले पुनर्जीवन प्राप्त गर्नेछ । यही कारण दिक्तेलवजार निवासी समाजसेवी छत्रकुमार वजिमय कोही रगतको अभावमा गुज्रिरहेको जानकारी प्राप्त हुने साथ आफैँ रक्त सञ्चार केन्द्रमा पुगेर रगत दान गर्नुहुन्छ । गए राती (अशोज १८) रक्त सञ्चार केन्द्रबाट यस्तै  सूचना पाएर उहाँले ५६ औँ पटक रक्तदान गर्नुभयो । 

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङको मन्त्रीको जिम्मेवारी सम्हालिरहनुभएका वजिमय यसबाट आत्मसन्तुष्टि प्राप्त भएको जनाउनुहुन्छ ।
 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes