सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

पौष १३, २०८१, Khotang

Image

बडहरे एकता सेवा समाजको दोस्रो बैठक काठमाडौंमा सम्पन्न


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको हलेसी तुवाचुङ  नगरपालिका–४ बडहरेमा गठित बडहरे एकता सेवा समाजको दोस्रो बैठक काठमाण्डौं काँडाघारीमा सम्पन्न भएको छ । अशक्त, अपाङ्ग, बिपन्न तथा भावी दिनमा आइपर्ने प्राकृतिक प्रकोप, महामारी लगायत अन्य  समस्यामा परेकाहरुलाई संकटको वेला सहयोग पुराउने उद्धेश्यबाट स्थापना गरिएको बडहरे एकता सेवा समाजको आज पौष १३ गते काठमाण्डौँस्थित काँडाघारीमा दोश्रो बैठक बसी विभिन्न निर्णय गरिएको संस्थाका अध्यक्ष पुर्ण बहादुर बस्नेतले बताउनुभयो । 

आजको  बैठकबाट नागरिक समाजका अगुवा, समाजसेवी वडहरे निवासी भद्रबहादुर बस्नेत र रमेश बस्नेतलाई यस संस्थाको वरिष्ठ सल्लाहकारमा मनोनयन गरिएको छ । 

आज काँडाघारीमा सम्पन्न बैठकमा रु.३२ हजार २ सय आर्थिक रकम संकलन भएको  छ भने संकलित रकमलाई कुमारी बैक जम्मा गरिने बताइन्छ ।

बैठकमा जेष्ठ नागरिक तिलकबहादुर बस्नेत, पदमबहादुर बस्नेत र विष्णुमाया बस्नेतलाई सम्मान गरिएको संस्थाका सदस्य कुलबहादुर बस्नेतले हलेसी एफएमलाई जानकारी दिनुभएको छ ।
 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes