सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

जेठ १२, २०८०, Solukhumbu

Image

सोलुखुम्वुमा एक महिलाको हत्या


हलेसीन्युजडेस्क, खोटाङ /

सोलुखुम्बु जिल्लाको थुलुङ दूधकोशी गाउपालिकामा एक महिला मृत फेला परेकी छिन् । थुलुङ दुधकोशी गाँउपालिका-७ देउसा बस्ने ५२ वर्षीया कुमारी राई आफ्नै घरमा मृत फेला परेकी हुन् ।

घरमा एक्लै बस्दै आएकी ५२ वर्षीया कुमारी राईको आफ्नै भान्सा कोठामा हिजो राती अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएकोे छ ।  घटनास्थलमा मृतक रार्ई अर्धनग्न अवस्थामा रहेको र उनको शरीरमा चोटैचोट रहेको  कारण राईको हत्या भएको श्रोतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी रामकिशोर साहले जानकारी दिनुभएको छ  । थप अनुसन्धानका लागि तालिम प्राप्त कुकुर झिकाउने प्रहरीले जनाएको छ ।
 

 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes