सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

जेठ २०, २०८०, HalesiTuwachung

Image

खोटाङमा भीरबाट लडेर एकजनाको मृत्यु

हलेसीन्युजडेस्क, खोटाङ

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम राँबु स्थित भिरबाट लडेर स्थानीय एक जनाको ज्यान गएको छ । दुर्छिम राँबुका ५४  वर्षीय  मुगाधन राई घरबाट गाईबाख्रा चरिचराउका लागि फुकाउन गोठ जानेक्रममा शुक्रवार भिरबाट लडेर ज्यान गुमाउन पुगेको  पारिवारिक श्रोतले जनाएको छ ।

भिरबाट करिब २०० मिटर तल झाडीमा खसेर उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका सुचना अधिकारी बेनुकुमार कार्कीले जानकारी दिनु भएको छ  । प्रहरी श्रोतका अनुसार शुक्रबार दिउसो अन्दाजी २ बजे स्कुलबाट बिध्यार्थीहरु घर फर्किदै गर्दा राईलाई मृत अवस्थामा फेला पारी स्थानीयलार्ई खबर गरेका थिए । 

रार्ईको शवको कानुनी प्रकृया पुरा गर्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes