सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

जिवन चाम्लिङ राई

असाड ११, २०८०, Diktelrupakotmajhuwagadi

Image

नेपाली कांग्रेस खोटाङका प्रदेश निर्वाचन क्षेत्रीय सभापति राजेन्द्र राईलाई पितृशोक


हलेसीन्युजडेस्क, खोटाङ

नेपाली कांग्रेस खोटाङको प्रदेशसभा  निर्वाचन क्षेत्र नं.(क) का क्षेत्रीय सभापति एवं तरुण दल खोटाङका पूर्व सभापति राजेन्द्र राइलाई पितृ शोक परेको छ । क्षेत्रीय सभापति राईका पिता शेखर प्रसाद राईको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका वडा नं. ३ वाम्राङ सामातुङस्थित आफ्नै घरमा आइतवार निधन हुँदा क्षेत्रीय सभापति राईलाई पितृशोक परेको हो ।

विक्रम सम्वत २०१० साल कार्तिक १७ गते पिता पदमबहादुर राई र माता हर्कलक्ष्मी राईको जेठा छोराका रुपमा जन्मिनुभएका स्वर्गीय शेखरप्रसाद राई गाउँका अग्रज अभिभावकका रुपमा समाजमा स्थापित हुनुहुन्थ्यो । सामाजिक काममा रुचि राख्नुहुने स्व. राई समुदायमा अभिभावकीय भूमिका निभाउदै आउनुभएको थियो । उहाँ घाँटीको रोगबाट केही समयदेखि विरामी रहँदै आउनुभएको र उपचार भैरहेको पारिवारिक श्रोतले जनाएको छ । उहाँको दुखद निधनले परिवार र समुदाय गहिरो शोकमा डुवेको छ । 

आज उहाँको पार्थिव शरीरलाई किराँत परम्परा अनुसार अन्तिम सँस्कार गरिने नेपाल विध्यार्थी संघका महाधिवेशन प्रतिनिधि स्थानीय भरत राईले बताउनुभयो ।

स्वर्गीय राईका एक धर्मपत्नि, १ छोरा र एक छोरी हुनुहुन्छ ।

 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes