सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

कार्तिक ५, २०८०, Khotang

Image

दिक्तेलरुपाकोट मझुवागढीकी पूर्व उपप्रमुख राईलाई मातृशोक


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी पूर्वउपप्रमुख वीणादेवी राईलाई मातृशोक परेको छ । हाल नेकपा एमाले कोशी प्रदेश कमिटि सदस्य तथा अनेमसंघ केन्द्रिय सचिव समेत रहनुभएकी राईकी आमा पवित्रा राईको भक्तपुर क्यान्सर अस्पतालमा उपचारकै क्रममा शनिवार निधन भएको परिवार श्रोतले जनाएको छ ।

विक्रम सम्वत २००२ सालमा पिता विन्द्रमान  राई तथा आमा सुनमाया राईको कोखबाट हाल कायम रहेको रावावेशी गाउँपालिका-१ कुभिण्डे  हाँचेकामा जन्मिनु भएकी पवित्रा राईको २०१६ सालमा वुइपा छापडाँडा निवासी टेकबहादुर राईसँग विवाह भएको थियो । टेकबहादुर तथा पवित्रा राईका पाँच सन्तानमध्ये कान्छी छोरी वीणादेवी राई २०७४ सालको स्थानीयतहको निर्वाचनबाट दिक्तेलरुपकोट मझुवागढी नगरपालिकाकाको पहिलो नगर उपप्रमुख बन्नुभएको हो ।

केही समय अगाडिदेखि क्यान्सरबाट पिडित रहदै आउनुभएकी पवित्रा राईलाई भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइदैरहेको अवस्थामा हिजोे निधन भए पछि उहाँको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि आफ्नै गाउँ छापडाँडा ल्याइएको जनाइएको छ ।
 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes