सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

बैशाख १२, २०८१, खोटाङ

Image

डढेलो निभाउन खोज्दा कुभिण्डेका एक वद्धको ज्यान गयो


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङमा डढेलोका कारण एक वृद्धको ज्यान गएको छ । रावावेंशी गाउँपालिका–१ कुभिण्डे हरमटारका ८५ वर्षीय सिद्धि बहादुर श्रेष्ठको डढेलो निभाउन खोज्दा जलेर ज्यान गएको  बुझ्नमा आएको छ ।

बुधवार अपरान्हको समयमा हरमटारस्थित मैनचौर सामुदायिक वनको झिक्रा तथा पत्करबाट सल्कदै डढेलोे अनियन्त्रित भएपछि निभाउन खोज्दा श्रेष्ठको जलेर मृत्यु भएको प्रहरी श्रोतले जनाएको छ ।

यो घटनाका वारेमा हरमटारस्थित प्रहरी चौकीमा जानकारी आउनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो ।
 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes