सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

साउन १, २०८१, Khotang

Image

बाँझेमा ट्याक्टर दुर्घटना, एकको घटनास्थलमै मृत्यु


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । 

भोजपुरबाट खोटाङ आउँदै गरेका प्रदेश नं.२–०१–००१ त २०१५ नम्बरको ट्याक्टर बाँझेच्यानडाँडास्थित सेखुवामा साउन १ गते मंगलवार दिउसो  सडकबाट अनियन्त्रित भै ३० मिटर तल खस्दा सोही गाउँका २१ वर्षीय जीवन देउजाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

फरार रहेका ट्याक्टर चालकको खोजि भैरहेको प्रहरी श्रोतबाट थाहा भएको छ । सोही गाउँका सहचालक रोशन कटवाल घाइते भएका छन् । उनको जिल्ला अस्पताल दिक्तेलमा उपचार भैरहेको जनाइएको छ । दुर्घट्नामा परेको ट्याक्टर पूर्णरुपमा क्षति भएको छ ।

मृतकको शव अस्पालमा पोष्टमार्टमका लागि ल्याइएको थाहा भएको छ ।
 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes