सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

फाल्गुन १४, २०८०, Khotang

Image

सांगीतिक धरोहर भक्तराज आचार्यको निधन

 

हलेसीन्युजडेस्क, खोटाङ /

भजनशिरोमणि गायकका रुपमा नेपाली साँगीतिक आकाशमा चम्किएका संगीतकार भक्तराज आचार्यको निधन भएको छ । सोमबार ८२ वर्षको उमेरमा उहाको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । सोमबार घरमै बसेका बेला एक्कासि अक्सिजनको लेभल घटेपछि अस्पताल लैजाने क्रममा आचार्यको निधन भएको थाहा भएको छ ।

कर्णपृय  भजनहरुका साथै ‘जति चोट दिन्छौं, मुटु जलिरहेछ, हजार सपनाहरूको ’ जस्ता अमर गीतहरु गाएर प्रशिद्धि कमाएका आचार्य ०४६ साल मंसिर १९ गते एउटा दुर्घटना परेपछि स्वर र सुर गुमाउदा उहाँको सुमधुर सांगीतिक यात्रामा सदाको लागि पूर्णविराम लाग्न पुगेको थियो । उहाले करिब ४ सयजति गीत, गजल, भजन, राष्ट्रिय गीत र बालगीत गाउनुभएको छ ।

आचार्यको पार्थिव शरीरलाई मंगलबार संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ ।

१९९९ सालमा धनकुटामा जन्मिएका आचार्यका श्रीमती, दुई छोरा–बुहारी र दुई नातिहरु छन् । उहाँका दुई भाइ छोराहरु पिताकै सांगीतिक पथमा अगाडि बढिरेकाछन् ।
 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes