चैत्र ०२, २०७९ , HalesiTuwachung
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको हलेसीचुवाचुङ नगरपालिका वडा नं. ८ धितुङ का विपन्न घरपरिवारलाई जस्तापाता उपलव्ध गराइएको छ । सुरक्षित आवास कार्यक्रम अन्तर्गत वडाका लागि विनियोजित रु पाँच लाख वजेटबाट फुसको छाना भएका वा आफैले घर निर्माण गरी छाना हाल्ने अवस्थाका विपन्न घर परिवारका लागि जस्तापाता उपलव्ध गराइएको हो ।
विनियोजित वजेटबाट साढे तिन वण्डलका हिषावले विपन्न परिवारलाई वितरण गरिदा १० घरपरिवार लाभान्वित हुने तर घरधनिले पनि साझेदारी गरेमा १५ घरधूरि सम्म लाभान्वित हुन सक्ने वडाध्यक्ष टेकराज राईले बताउनुभयो । हाल धितुङकी दलित विपन्न संगिता रम्तेललाई साँढे तीन वण्डल जस्तापाता वडाले उपलव्ध गराई घरको फुसको छानाको ठाउ्रँमा जस्तापाता लगाइसकिएको छ ।
आगलागीबाट घरविहिन बनेका धितुङकै राजन सार्कीलाई पनि सुरक्षित आवास कार्यक्रम अन्तर्गत जस्तापाता दिने कार्यक्रम रहेको छ । हाल उनको नयाँ घर बन्ने काम भैरहेको छ ।
यसैगरी वडाका अन्य विपन्न घरपरिवारको पहिचान गरी सुरक्षित आवास कार्यक्रमबाट जस्तापाता उपलव्ध गराइने वडाध्यक्ष राईले बताउनुभयो ।
हलेसीन्युजडेस्क, खोटाङ । भाद्र १९, शुक्रवार-खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले...
हलेसीन्युजडेस्क,खोटाङ भाद्र १८, विहीवार- खोटाङमा बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र ११, विहीवार / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी...
हलेसीन्युजडेस्क, खोटाङ / २९ साउन, शुक्रवार । खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले...
---------------तीर्थराज भट्टराई आदरणीय पार्टी सभापतिज्यू, जय नेपाल ! आज यो...
हलेसीन्युजडेस्क, खोटाङ / २९ साउन, शुक्रवार । दिक्तेल रुपाकोट मझुवागढी...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान