असार ०३, २०८२ ,





पहिलो दिन पुर्व वन सचिव डा.कृष्णप्रसाद आचार्य, त्रिभुवन विश्वविद्यालयका प्रध्यापक रविन्द्र न्यौपाने, पोखरा विश्वविद्यालयका सहप्राध्यापक प्रविणकुमार रेग्मीले तालिमको सहजीकरण गर्न भएको थियो भने बन मन्त्री ऐन बहादुर शाहीले विश्वमा तिव्र जलवायु परिवर्तनका कारण वातावरणमा परेको प्रभाव न्यूनिकरणका लागि काग्रेसले शुभारम्भ गरेको यो अभियानलाई स्थानीय स्तरसम्म पुर्याउन जरुरी रहेको बताउनुभयो । कांग्रेस वातावरण विभागको आयोजनामा भएको उक्त कार्यक्रममा विभागीय प्रमुख कल्याणकुमार गुरुङले वीपी कोईरालाको तस्बिरमा माल्यार्पण गर्दै आषाढ २ गते कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो ।
कार्यक्रममा कांग्रेस समर्थक विभिन्न जिल्लाका १०० जनाको सहभागिता रहेको छ । नेपाली कांग्रेस खोटाङबाट ध्यानबहादुर राई, लोकनाथ घिमिरे, प्रतिक्षा राई तथा निर्मला ढकालले तालिममा सहभागिता जनाउनु भएको खोटाङ कांग्रेसले जनाएको छ ।
तालिमको दोश्रो दिन त्रिभुवन विश्व विद्यालय बन विज्ञान अध्ययन संस्थानका उप प्राध्यापक डा. राजेश राई र डब्लु डब्लु एफ नेपालका कन्ट्री डाईरेक्टर डा. घनश्याम गुरुङले सहजीकरण गर्नु भएको छ । तालिमको साउन ६ गते वीपी स्मृति दिसको अवसर पारेर समापन गरिने आयोजकले जनाएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री ढुण्डीराज शास्त्रीको निधन भएकोले काग्रेसले उहाँको सम्मानमा ३ दिन सम्म आधाझण्डा झुकाई शोक मनाउने तथा औपचारिक कार्यक्रम संचालन नगर्ने भएकोले ३ दिन सम्म तालिम पनि स्थगन भएको काग्रेस वातावरण विभागले जनाएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ । भाद्र १९, शुक्रवार-खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले...
हलेसीन्युजडेस्क,खोटाङ भाद्र १८, विहीवार- खोटाङमा बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र ११, विहीवार / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी...
हलेसीन्युजडेस्क, खोटाङ / २९ साउन, शुक्रवार । खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले...
---------------तीर्थराज भट्टराई आदरणीय पार्टी सभापतिज्यू, जय नेपाल ! आज यो...
हलेसीन्युजडेस्क, खोटाङ / २९ साउन, शुक्रवार । दिक्तेल रुपाकोट मझुवागढी...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान