बैशाख ११, २०८१ , Khotang
आगामी जेष्ठ १० र ११ गते तरुणहरुको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम गरिने
हलेसीन्युजडेस्क, खोटाङ ।
नेपाल तरुण दल जिल्ला कार्य समिति खोटाङले जिल्ला कार्य समितिका नयाँ मनोनित सदस्यहरुलाई शपथ ग्रहण गराएको छ । सोमवार तरुण दलका जिल्ला अध्यक्ष काजिमान राईको अध्यक्षतामा वीपी स्मृति भवन दिक्तेलमा प्रतिज्ञा सभाको आयोजना गरी नयाँ मनोनित जिल्ला सदस्यहरुलाई शपथ ग्रहण गराइएको हो ।
४५ सदस्यीय तरुण दल जिल्ला कार्य समितिले सोमवारकै बैठकबाट आगामी जेष्ठ १० र ११ गते जिल्लाका सदस्यहरुलाई लक्षित गरी जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम गर्ने निर्णय समेत गरिएको अध्यक्ष काजिमान राईले बताउनुभयो ।
उक्त कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव ज्ञानेन्द्र जोशी, महाधिवेशन प्रतिनिधि डिल्लिकुमारी आचार्य, कांग्रेस जिल्ला सदस्य नवराज राई, मिना कार्की, कांग्रेस प्रदेश सभा ख का सभापति दिनेशकुमार घिमिरे, कांग्रेस दिक्तेल रुपाकोट मझुवागढी नगर सभापति प्रकाशकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २६ / देशव्यापी रूपमा Gen-Z समूहले सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २४ / सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २२ / खोटाङ जिल्लामा पहिलो पटक जिल्लास्तरीय...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २० / काठमाण्डुस्थित ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रको...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १९/ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD)...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान