चैत्र ०५, २०७९ , Jantedhumga RUM
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको जन्तेढुङ्गा गाउपालिका वडा नं. ५ चिसापानीको वितलवमा धनेश्वर महादेव मन्दिर उद्घाटन तथा मूर्ति स्थापना गरिएको छ । भानुमति भजन किर्तन समूहको अध्यक्ष केदारनाथ कोइरालाको अध्यक्षतामा एक धार्मिक अनुष्ठानका वीच मन्दिर उद्घाटन तथा महादेवको मूर्ति स्थापना गरिएको हो ।



गाउँपालिकाबाट उपलव्ध गराइएको रु दुईलाख पचासहजार र भजनकिर्तन समूहले संकलन गरेको सहयोग रकमबाट धनेश्वर महादेव मन्दिर निर्माण गरिएको भजन किर्तन समूहका सचिव पितराज भट्टराईले बताउनुभयो । वितलवका स्वर्गीय धनप्रसाद कोइरालाका काठमाण्डौँ बसोवास गर्नुहुने परिवारका सदस्यहरुबाट रु नव्वेहजार खर्च गरी शिवको मूति निर्माण गरिएको र धनेश्वर महादेव मन्दिरमा आज धार्मिक विधि अनसार मूर्ति प्रतिष्ठा गरिएको भजन किर्तन समूहका सचिव भट्टराईले जानकारी दिनुभयो । अब भजन किर्तन समूहको व्यस्थापनमा मन्दिरमा नियमितपूजापाठ तथा धार्मिक पर्वहरुमा भजन किर्तन गरिने अध्यक्ष कोइरालाले बताउनुभयो ।
मन्दिर उद्घाटन तथा मूर्ति प्रतिष्ठा कार्यक्रममा गाउपालिका अध्यक्ष अरुणा राई, उपाध्यक्ष खेमबहादुर खड्का, जिल्ला समन्वय समिति सदस्य मोहन सुप्तिहाङ, वडाध्यक्ष धनबहादुर राई लगायत स्थानीयवासीहरुको वाक्लो उपस्थिति रहेको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ । भाद्र १९, शुक्रवार-खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले...
हलेसीन्युजडेस्क,खोटाङ भाद्र १८, विहीवार- खोटाङमा बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र ११, विहीवार / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी...
हलेसीन्युजडेस्क, खोटाङ / २९ साउन, शुक्रवार । खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले...
---------------तीर्थराज भट्टराई आदरणीय पार्टी सभापतिज्यू, जय नेपाल ! आज यो...
हलेसीन्युजडेस्क, खोटाङ / २९ साउन, शुक्रवार । दिक्तेल रुपाकोट मझुवागढी...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान