श्रावण २०, २०८० , Kepilashgadi
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको केपिलासगढी गाउँपालिकाका वासिन्दाहरुलाई सोही गाउँपालिका र नेपाल सरकारको उर्जा, जलश्रोत तथा सिँचार्ई मन्त्रालय एवं वैकल्पिक उर्जा प्रर्बद्धनद्धारा सोलारको प्यानल बितरण गरिएको छ । केन्द्रीय विद्युत् लाइनको बत्ति जोड्न नसक्ने अति बिपन्न परिवारकोे पहिचान गरी बत्ति जडान गर्न नसकेका गरिव परिवारलार्ई शुक्रबार निःशुल्क सोलार प्यानल वितरण गरिएको केपिलासगढी गाउँपालिकाका अध्यक्ष समिर रार्ईले जानकारी दिनुभयो ।
गाउँपालिकाको वडा नं-१ फेदी, वडा नं.-२ खार्ताम्छा, वडा नं.-३ बाँसपानी, वडा नं.-४ बाक्सिला, वडा नं.-५ सप्तेस्वर, वडा नं.-६ दिप्सुङ र वडा नं.-७ सुङदेलको लागि जम्मा १२४ थान सोलार प्यानल नेपाल सरकार उर्जा, जलश्रोत तथा सिँचार्ई मन्त्रालय, वैकल्पिक उर्जा प्रवद्र्धन मार्फत उपलव्ध गराइएको थियो । सबै वडाको लागि सोलार उपलव्ध गराइएको भए पनि वडा नम्बर ७ दिप्सुङमा साना लघु जलविद्युत् आयोजनाबाट सबैको घर घरमा वत्ति बलिरहेको कारण त्यहाँका वासिन्दाले सोलर प्यानल नलिएको पालिका अध्यक्ष रार्ईले बताउनु भयो ।
सौर्य उर्जा वितरण गर्ने योजनालाई मूर्तरुप दिन केपिलासगढी गाउँपालिकाले चालू आर्थिक बर्षमै कार्यक्रम समावेश गरेकाले घरघरमा सोलार प्यानल वितरण तथा जडान कार्यले पूर्णता पाएको पालिका अध्यक्ष रार्ईको भनार्ई छ ।
प्रति ब्यक्ति पाँच वटा बल्व, एउटा पाता, व्याट्री सहित १२४ वटा सोलार प्यानल बितरण सपन्न भर्ईसकेको छ । विपन्न घर परिवारले सोलार पाउँदा गाउँपालिका तथा वडाका स्थानीयहरु हर्षित भएका छन् ।
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २६ / देशव्यापी रूपमा Gen-Z समूहले सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २४ / सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २२ / खोटाङ जिल्लामा पहिलो पटक जिल्लास्तरीय...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २० / काठमाण्डुस्थित ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रको...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १९/ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD)...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान